Posts

Showing posts from October, 2025

interview of rasik raj with mahananda dhakal

Image
  २०८२ असोज २७ , सोमबार सार्वजनिक भित्तामा काम गर्नु केवल चित्र कोर्नु मात्र होइन मिसनटुडे संवाददाता  २०८२ असोज २६ गते आइतबार 15 Shares १. कला तथा साहित्य तपाईँका लागि सिर्जनात्मक सौन्दर्य हो कि सामाजिक प्रतिरोध ? कला तथा साहित्य केवल सिर्जनात्मक सौन्दर्यको अभ्यास मात्र नभएर वैयक्तिक सामाजिक चेतनाको स्वर हो। सौन्दर्य त्यसको माध्यम, जसले कलालाई संवेदनशील साथसाथै आत्मीय बनाउँछ। कलाकारको काम केवल सुन्दर दृश्य सिर्जना गर्नुमा सीमित नभई समाज, सत्ता र शक्तिले नजरअन्दाज गरेका कथा÷आवाजलाई दृश्य र शब्दमा रूपान्तरण गर्नु हो। २. एक कलाकारले बनाउने चित्र र सिर्जना गरिने साहित्यले समाज परिवर्तन गर्न सक्छ भन्नेमा तपाईँ कति विश्वास गर्नुहुन्छ ? अवश्य गर्छ। तर त्यो परिवर्तन भने एक्कासि हुँदैन । कलाले मानिसलाई सोच्न बाध्य पार्छ, पीडा पोख्न सिकाउँछ, अन्यायको स्वरलाई सार्वजनिक गर्छ । जसको सूक्ष्म प्रभावहरूले समाजको चेतना परिवर्तन गर्न सहयोग गर्छ । कला मानसिकता र दृष्टिकोण परिवर्तन गर्ने मन्द क्रान्ति हो। ३. कला र साहित्यमा कुन विधाले बढी सन्तुष्टि दिएको छ ? फाइन आर्टको अध्ययनले तपाईँलाई ‘कलाकार’...

रसिक राजसङ्ग महानन्द ढकालको अन्तरवार्ता

 https://missiontodaynews.com/2025/10/100889 2082-06-25 कोहलपुर, बाँके -  महानन्द ढकाल Mahananda Dhakal